भोटेकोशी बाढी : अहिलेसम्म १३,१०१ जनाको उद्वार
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका १३,१०१ जनाको उद्वार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझसम्म १३,१०१ जनाको उद्वार गरिएको हो। जसमा २७५ जना विदेशी र ३९८७ जना नेपाली नागरिकहरुको हवाइ उद्वार गरिएको छ। यस्तै २०० जनाको स्थलमार्गबाट उद्वार गरिएको छ। प्रभावित क्षेत्रका नागरिकहरुको उद्धारका लागि नेपालीले से
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







